Rule 13
पोष्टर टाँस्न वा राख्न नपाइने
निकुञ्जको प्रयोजनको लागि निकुञ्जको कार्यालयको कर्मचारीले बाहेक निकुञ्जभित्र अरु कसैले कुनै किसिमको चिन्हपट, सूचनापट, विज्ञापन वा अन्य यस्तै किसिमका पोष्टरहरू टाँस्न वा राख्न पाउने छैन ।
हिमाली राष्ट्रिय निकुञ्ज नियमावली, २०३६